
काठमाडौँ, १५ जेठ । सरकारले कर्मचारीहरुको १५ प्रतिशतले वृद्धि गरेको छ ।
आइतबार अपराह्न ४ बजे संघीय संसदका संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष ०७९/८० को बजेट वक्तव्यमार्फत कर्मचारीको १५ प्रतिशत तबल वृद्धि गरिएको घोषणा गरे ।
सरकारको यो निर्णयबाट सरकारी कर्मचारीको तलब तीन हजारदेखि १० हजार रुपैयाँसम बढेको छ । बढेको तलब साउन १ देखि लागू हुनेछ ।
त्यस्तै, महंगी भत्तालाई सरकारले यथावत राखेको छ ।
कस्को तलब कति पुग्नेछ ?
















प्रतिक्रिया