
काठमाडौँ, ६ जेठ । ललितपुर महानगरपालिकामा ४१ हजार ३८८ मत गणना सकिएको छ । जारी मत गणनामा महानगरको मेयरमा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले २१ हजार ३११ मत ल्याएर अग्रस्थानमा छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १२ हजार १४९ मत ल्याएका छन् । यस्तै राप्रपाका अस्ट महर्जनले १ हजार ९७० मत ल्याएका छन् ।















प्रतिक्रिया