६ कार्तिक २०८३, शुक्रबार

मोरङको उर्लाबारीको मेयर र उपमेयरमा एमाले विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ५ जेठ । मोरङको उर्लाबारी नगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले)का उम्मेदवारहरु विजयी भएका छन् ।

यसअघि कांग्रेसले जितेको नगरमा एमालेका गंगाप्रसाद खरेल मेयरमा र उपमेयरमा मिना पौडेल निर्वाचित भएका छन् ।

खरेलले १२ हजार १५६ मतसहित विजयी हुँदा कांग्रेस उम्मेदवार फागोले १० हजार २९० मत पाएका छन् ।

त्यस्तै, उपमेयरमा एमालेकै मिनाकुमारी खतिवडा १० हजार ७०२ मतसहित विजयी भएकी छन् । काङ्ग्रेसकी सीता कार्कीले १० हजार ६ सय ४० मत पाइन् ।