६ कार्तिक २०८३, शुक्रबार

बर्दियाको बाँसगढी नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया, ४ जेठ । बर्दियाको बाँसगढी नगरपालिकामा नेकपा एमालेका मेयर र उपमेयर विजयी भएका छन् ।

नेकपा एमालेका खड्गबहादुर खड्का १० हजार ९४७ मत ल्याएर मेयरमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी माओवादीका भुवनकुमार थारुले ९ हजार ७६३ मत प्राप्त गरे ।

यस्तै, उपमेयरमा पनि एमालेकी इन्दिरा चौधरीले ११ हजार ३५ मत ल्याएर विजयी बनेकी छिन् । उनका प्रतिस्पर्धी कांग्रेसका आकाश थारुले ८ हजार ५१२ मत प्राप्त गरेका छन् ।