६ कार्तिक २०८३, शुक्रबार

सुर्खेतको चिङ्गाड गाउँपालिकामा एमाले विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, ३ जेठ । सुर्खेतको चिङ्गाड गाउँपालिका अध्यक्षमा एमालेका बोध बिक्रम जिसी विजयी भएका छन्।

जिसी ३५९१ मतले विजयी भएका हुन भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डोरप्रसाद शर्माले ३५५० मत प्राप्त गरे।