६ कार्तिक २०८३, शुक्रबार

धनुषाको औहरीमा एमालेले जित्यो अध्यक्ष र उपाध्यक्ष

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा, ३ जेठ । नेकपा एमालेले धनुषाको औहरी गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार उमाशंकर साह र उपाध्यक्षमा पुनम कुमारी विजयी भएका छन् ।

साहले तीन हजार ३२६ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार ब्रह्मदेव यादवले दुई हजार ९२३ मत ल्याएका छन् ।

त्यसैगरी, काँग्रेसका उपाध्यक्ष उम्मेदवार रिंकी कुमारी मण्डलले दुई हजार ७९० मत ल्याएका हुन् भने एमालेका उपाध्यक्ष उम्मेदवार पुनम कुमारी साह दुई हजार ९४९ मत ल्याएर मण्डललाई पराजित गरेकी हुन् ।