६ कार्तिक २०८३, शुक्रबार

धनुषामा मतगणना स्थगित, पुनः गणना गर्नुपर्ने माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, ३ जेठ । । धनुषाको एक स्थानको मतगणना स्थगित गरिएको छ । क्षीरेश्वरनाथ नगरपालिका ५ को क्षीरेश्वर जनता उच्च मावि (ङ) मतदान केन्द्रको मतगणना स्थगित गरिएको हो ।

नेकपा एमालेका नेता कार्यकर्ताहरु पुनः गणना गर्नुपर्ने माग गर्दै प्रर्दशन गरेका छन् । दुबै पक्षले अड्डी कस्दा विवाद सिर्जना भएको बताइएको छ ।