
स्याङ्जा, ३ जेठ । स्याङ्जाको बिरुवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) का सूर्यबहादुर कुँवर र भगवती शर्मा निर्वाचित भएको छ ।
कुँवरले ४ हजारउत्तरगयामा ८७२ उत्तरगयामामतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डोलराज पोखरेलले ४ हजार ७४६ मत ल्याए ।
त्यस्तै, उपाध्यक्षमा शर्मा ४ हजार ९३७ मतसहित विजयी हुँदा नेकपा माओवादी केन्द्रका थमबहादुर गुरुङले ३ हजार ६७६ मत ल्याए ।
८ वटा वडा रहेको गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित ३ वडाध्यक्ष एमाले, चार वडाध्यक्ष कांग्रेस र एक वडाध्यक्ष माओवादी केन्द्रले जितेको छ ।















प्रतिक्रिया