
काठमाडौँ, ३ वैशाख । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ९२ मतको अग्रता लिएकी छन् ।
१८ हजार ५८३ मत गणना गरिसक्दा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले ६ हजार २०७ मत पाएकी छन् । नेकपा एमालेका विजय सुवेदीले ६ हजार ११५ मत पाएका छन् ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार २२ मत प्राप्त गरेका छन् ।















प्रतिक्रिया