
काठमाडौँ, ३ जेठ । काठमाडौँ महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहले सुरुदेखि नै अग्रता कायम गरिरहँदा अहिले १०७९७ मतसहित अग्रस्थानमा छन् ।
मगणनाको पछिल्लो विवरणअनुसार नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले भने ५७८७ मत ल्याएका छन् । साह स्थापित भन्दा ५०१० मतले अघि छन् ।
त्यस्तै, नेपाली कांग्रेसकी सिर्जना सिंहले ५०७४ मत ल्याएकी छन् ।
त्यस्तै, उपमेयरमा एमालेकी सुनिता डंगोलले १०४७७ मतसहित लिड गरिरहँदा नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ३०४८मत ल्याएका छन् ।















प्रतिक्रिया