७ कार्तिक २०८३, शनिबार

तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकामा एमाले विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तेह्रथुम, १ जेठ । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा एमालेका यादवबहादुर खापुङ दुई हजार ५५ मत ल्याएर विजयी बन्नुभयो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका धनकुमार लिम्बुले दुई हजार २१ मत प्राप्त गर्नुभयो ।