
काठमाडौँ, ३१ वैशाख । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल प्रतिद्वन्द्वीभन्दा धेरै अगाडि देखिएकी छन्।
प्रारम्भिक गणनामा डंगोलले ५ सय २० मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वीले बल्ल सय मत कटाएका छन्।
राप्रपाकी विनिता मगैयाले १०५ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ११० मत मात्र पाएका छन्।















प्रतिक्रिया