रौतहट, ३० बैशाख । रौतहट जिल्लामा पतपेटिका लुटिएको छ ।
यमुनामाई गाउँपालिका वडा नम्बर २ मा केहीबेर अघि पतपेटिका लुटिएको हो। घटना बारे विस्तृत विवरण आउन बाँकी छ ।