७ कार्तिक २०८३, शनिबार

मतदान गर्दै एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले के भने ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० वैशाख । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आज बिहान काठमाडौंको धापासीस्थित केन्द्रमा मतदान गरेका छन् ।

काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने टोखा नगरपालिका वडा नं ६ स्थित स्काईलार्क स्कूलमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।

हेर्नुस् भिडियो: