७ कार्तिक २०८३, शनिबार

अछामको मतदान केन्द्रमा झडप हुँदा ६ जना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अछाम, ३० वैशाख अछामका विभिन्न मतदान केन्द्रमा झडप हुँदा ६ जना घाइते भएका छन् ।

अछामको साँफेबगर नगपालिका १३ को बाब्ला, पन्चदेवल विनायक नगरपालिका ५ को लयाटी र ढकारी गाउँपालिका २ को हिच्मामा झडप हुँदा मतदान नै रोकिएको छ ।

मतदान भइरहेकै बेला गठबन्धन पक्ष र एमाले कार्यकर्ताबीच झडप भएपछि यी तीन ठाउँमा मतदान रोकिएको हो । ढकारीमा दुई जना र पन्चदेवलमा चार जना घाइते भएका हुन् ।