७ कार्तिक २०८३, शनिबार

उपमहासचिव गुरूङले गरे लमजुङमा मतदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० वैशाख । नेकपा (एमाले) का उपमहासचिव पृथ्वी सुब्बा गुरूङले स्थानीय तह निर्वाचनका लागि मतदान गरेका छन् ।

गुरूङले लमजुङको क्होलासोंथर गाउँपालिका वडा नं. ९ गेलङुको बुद्धोदय माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।