
बझाङ, ३० वैशाख । बझाङमा मतपत्र च्यातिएको छ ।
जयपृथ्वी नगरपालिका वडा नं. ७ अन्तर्गतको मतदानस्थल सुनिपिपल चौर मावि मतदान केन्द्रमा सत्तारुढ गठबन्धन र एमाले कार्यकर्ताबीच झडप भएपछि मतपत्र च्यातिएको हो ।
झडप नियन्त्रणमा लिन प्रहरीले हवाई फायर पनि गरेको छ ।















प्रतिक्रिया