७ कार्तिक २०८३, शनिबार

रामेछापको सुनापति र खाडाँदेवीका मतदान केन्द्रमा गोली चल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० वैशाख । रामेछापको दुई मतदान केन्द्रमा गोली चलेको छ ।

सुनापति र खाडाँदेवी गाउँपालिकाको मतदान केन्द्रमा झडप भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरेको जिल्ला प्रशासन कार्यालय रामेछापले दैनिक नेपाललाई जाकारी दिएको छ ।

मतदान केन्द्र बाहिर एउटा पक्षले अर्को पक्षकालाई कुटपिट गरेपछि तनाव सुरु भएको थियो ।