झापा, ३० वैशाख । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गरेका छन् ।
शुक्रबार विहान ९ बजे उनले झापाको हल्दिबारी गाउँपालिकाको वडा नं–१ को कार्यालयमा रहेको बुथमा मतदान गरेका हुन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया