७ कार्तिक २०८३, शनिबार

सुनिता डंगोलले हालिन भोट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ३० वैशाख । काठमाडौँ महानगरपालिकाको उम्मेदवार सुनिता डंगोलले स्थानीय चुनावमा भोट हालेकी छन्। काठमाडौँ महानगरपालिका वडा नं २१ को फसिगा चोक, लगनमा उनले भोट हालेकी हुन्।

उनी नेकपा एमालेका तर्फबाट काठमाडौँ महानगरपालिकाको उम्मेदवार हुन्।