
भैरहवा, २९ वैशाख । नेकपा माओवादीबाट ओम सतिया गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार बिजयकुमार यादव पैसा बाँड्दै गरेको अवस्थामा फेला परेका छन् ।
ओमसतिया गाउंपालिका वडा नं ४ मटेरिया भन्ने ठाउँमा लु ३ च ५३० नं गाडीमा प्रहरीले फेला पारी नगद ४५ हजार ५ सय बरामद गरेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया