
बुटवल, २९ वैशाख । मौन अवधिमा आफ्नो प्रचारमा खटिएका बुटवल ८ का कांग्रेसका वडाध्यक्षका उमेद्वार यज्ञ पंगेनी पक्राउ परेका छन् । प्रचार सामग्रीसहित प्रचारमा खटेका बेला साँझ ७ बजेतिर उनलाई युवासंघले रंगेहात पक्राउ गरेको हो ।
युवा संघ केन्द्रीय सदस्य मेखबहादुर पुन र बुटवल वडाध्यक्ष रवीन दर्लामीसहितको टोलीले उनलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएको युवा संघका केन्द्रीय सदस्य मेखबहादुर पुनले बताए ।
भिडियो:















प्रतिक्रिया