७ कार्तिक २०८३, शनिबार

मतदाता धम्क्याएको भन्दै निर्वाचन आयोगले सोध्यो प्रचण्डलाई स्पष्टिकरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ वैशाख । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्पष्टीकरण सोधेको जनाएको छ ।

वैशाख २३ गते चितवनको भरतपुरमा भएको आमसभामा मतदातालाई धम्काएको भन्दै प्रचण्डलाई आयोगले स्पष्टिकरण सोधेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।