
काठमाडौं, २९ वैशाख । सत्ता गठबन्धनको सम्पूर्ण शक्ति लगाइएको चितवनको भरतपुर महानगरपालिकालाई संवेदनशील मान्दै मतगणनास्थलमा फलामको तारजाली लगाइएको छ ।
निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचको मतगणना गर्ने ठाउँमा मतको सुरक्षाका लागि फलामको तारजाली लगाइएको जनाएको छ ।
चितवन उद्योग संघभित्र रहेको औद्योगिक प्रदर्शनी केन्द्रमा यसपटक मतगणना गर्ने व्यवस्था मिलाइएको छ ।















प्रतिक्रिया