७ कार्तिक २०८३, शनिबार

काठमाडौँबाट गोरखा गइरहेको ट्रक त्रिशुलीमा दुर्घटना, एक जना गम्भीर घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ वैशाख । काठमाडौँबाट गोरखा गइरहेको मिनी ट्रक धादिङको रोराङ गाउँपालिका- ३ स्थित सडकबाट त्रिशुली नदीमा खसेको छ ।

प्रदेश ३-००२-००६ ख ९०१ नम्बरको ट्रक अनियन्त्रित भएर सडकबाट करिब ५० मिटर तल नदीमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा एक जना गम्भीर र दुई जना सामान्य घाइते भएका छन् ।