
काठमाडौँ, २८ वैशाख । बुटवलको मुख्य केन्द्र मिलनचोकमा बुधबार साँझ अज्ञात समूहले प्रेसर कुकर बम विस्फोट गराएको छ । मिलनचोकको सनराइज बैंक अगाडि कुकर बम बिस्फोट गराइएको ठाउँमा नेकपा माओवादी नामको पर्चा भेटिएको छ ।
साँझ ८ बजे १५ मिनेट जाँदा बम बिस्फोट भएको चर्को आवाज स्थानीयहरुले सुनेका थिए । बिस्फोट स्थल बुटवल उपमहानगरपालिका वडा नम्बर ९ मा पर्छ ।
‘घटनामा नेकपा माओवादी लेखिएको पर्चा र वैशाख २९ र ३० गतेको नेपाल बन्द सफल पारौँ भन्ने पर्चा भेटिएको छ ।















प्रतिक्रिया