७ कार्तिक २०८३, शनिबार

भोट हाल्न उपत्यका छाड्नेको भीड, बसपार्कदेखि थानकोटसम्म यस्तो देखियो तस्बिरमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ वैशाख । वैशाख ३० गते देशभर एकै चरणमा हुन लागेको स्थानीय निर्वाचनका लागि आजदेखि मौन अवधि सुरु भएको छ। मतदानका लागि सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ। आफ्नो मतदाता नामावली भएको ठाउँबाट मात्रै भोट हाल्न पाइने भएकोले काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुको संख्या बढेको छ।

उपत्यकाबाट बाहिरिने नाकाहरुमा मानिस र सवारीसाधनको भीड छ। नयाँ बसपार्क, कोटेश्वर, बल्खु, कलंकीलगायत स्थानमा बसको टिकट काट्नेहरुको लाम देख्न सकिन्छ।