१ कार्तिक २०८३, आइतबार

लखनउलाई हराउँदै गुजरात आईपीएलको शीर्ष स्थानमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ वैशाख । गुजरात टाइटन्सले बुधबार रातिको खेलमा लखनौ सुपर जायन्टलाई हराउँदै इन्डियन प्रिमियर लिग आईपीएलका शीर्षस्थानमा कायम छ। यो वर्ष आईपीएलमा पहिलो पटक सहभागी बनेको गुजरातले १२ खेलमा नवौं जित निकाल्ने क्रममा लखनौलाई ६२ रनले हराएको हो।

टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले पुरा ओभर खेल्दै चार विकेट गुमाएर १४४ रन बनाएको थियो। जवाफमा उसले लखनौलाई १३ ओभर पाँच बलमा सम्पूर्ण विकेट गुमाएर ८२ रनमै समेटेपछि लखानौले ठूलो हार बेहोरेको हो।