७ कार्तिक २०८३, शनिबार

सरोज गर्तौला कांग्रेस धादिङ १ को आमन्त्रित सदस्य मनोनित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ वैशाख । नेपाली कांग्रेस धादिङ प्रतिनिधि सभा क्षेत्र १ को क्षेत्रीय कार्यसमिति द्वारा सरोज गर्तौलालाई आमन्त्रित सदस्यमा मनोनित गरिएको छ।

स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै ,गर्तौला लाई‌क्षेत्रीय सदस्यमा मनोनित गरिएको हो। क्षेत्रीय यूवा स्तरमा राम्रो प्रभाव पारेका गर्तौला लाई नेपाली कांग्रेस बिधान २०१७ संसोधन सहितको धारा ११, उपधारा ४ ग बमोजिम मनोनित गरिएको धादिङ प्रतिनिधि सभा नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिले जनाएको छ।