७ कार्तिक २०८३, शनिबार

मंगलबार रातिदेखि मौन अवधि सुरु, चुनावी प्रचारका कुनै पनि कार्यक्रम गर्न नपाइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ वैशाख । वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह चुनावको लागि भोली (मंगलबार) रातिदेखि मौन अवधि सुरु हुने भएको छ। मौन अवधि सुरु भइसकेपछि चुनावी प्रचारका कुनै पनि कार्यक्रम गर्न पाइने छैन।

चुनावी प्रचारको लागि आज र भोलि दुई दिन मात्रै बाँकी छ। दुई दिनमात्र बाँकी भएसँगै दल र उम्मेदवारहरूले चुनावी प्रचारप्रसारलाई तिव्रता दिएका छन्।