७ कार्तिक २०८३, शनिबार

राजविराजमा आगलागी: ५० हजार बराबरको क्षति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

सप्तरी, २५ वैशाख। सप्तरीको वोरियामा आइतबार भएको आगलगीमा पचास हजार बराबरको क्षति भएको छ ।

राजविराज नगरपालिका वडा नम्बर-१६ बस्ने स्थानीय बुदुर यादवको घरमा दिउसो १ बजे आगलगी भएको थियो । आगलागीबाट घरमा रहेका भाडाकुडा, लताकपडा लगायत जिन्सी समानहरू जलेर खरानी भएपछि ५० हजार बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

आगोलाई राजविराज नगरपालिकाबाट गएको बारूयन्त्र, स्थानीयवासी र प्रहरीले निभाएको स्थानीयले बताए।