
काठमाडौँ, २५ वैशाख । इन्डियन प्रिमियर लिग ९आइपिएल०अन्तर्गत आज सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर विजयी भएको छ ।
बैंग्लोरले सनराइजर्स हैदराबादलाई ६७ रनले पराजित गरेको हो । जितसँगै १२ खेलमा १४ अंक जोडेको बैंग्लोर चौथो स्थानमा रहँदा पराजित हैदराबाद ११ खेलबाट १० अंकका साथ छैटौँ स्थानमा छ ।















प्रतिक्रिया