७ कार्तिक २०८३, शनिबार

दोलखामा कुन्दन काफ्लेले ल्याएको जिल्ला बाहिरका १० जना युवा पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

दोलखा, २५ वैशाख । जिल्लाको तामाकोशी गाउँपालिका–२ मा १० जना अपरिचित युवा पक्राउ परेका छन् ।

नेपाली कंग्रेसका नेता कुन्दन काफ्लेले निर्वाचन प्रयोजनका लागि जिल्ला बाहिरबाट ल्याएका युवालाई पक्राउ गरिएको बताइएको छ ।

उनले यस अघिका निर्वाचनमा पनि बाहिरबाट युवा ल्याएर आतंक मच्चाउने गरेका थिए ।