७ कार्तिक २०८३, शनिबार

दुई ओटा मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु, एक घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, २५ वैशाख । कैलालीको गोदावरी नगरपालिका–७ मा दुई ओटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्।

से ६ प १८७३ नम्बरको मोटरसाइकल र सुदूरपश्चिम प्रदेश ०१–००९ प ९५४६ नम्बरको मोटरसाइकल शनिबार बेलुकी पौने ८ बजे ठोक्किएका थिए। मृत्यु हुनेमा ९५४६ नम्बरको मोटरसाइकल चालक कैलालीकै बर्दगोरीया नगरपालिका–१ का २८ वर्षीय प्रकाश साउँद रहेका छन्।

दुर्घटनामा परी गम्भीर घाइते भएका साउँदको उपचारको क्रममा प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ।