
तेह्रथुम, २५ वैशाख । नेकपा (एमाले) तेह्रथुमले छथर गाउँपालिकामा आयोजना गरेको कार्यक्रममा उम्मेदवारमाथि आक्रमण भएको छ ।
छथर गाउँपालिकातो ओख्रेमा भएको शान्तिपूर्ण घरदैलो कार्यक्रम सकेर खाना खाने क्रममा अराजक हुलले आकस्मिक रुपमा अश्लिल शब्दहरु बोल्दै ढुंगामुढा प्रहार गरेको हो ।
आक्रमणमा पालिका र वडाका प्रत्यासी उम्मेदवार तथा स्थानीय बासिन्दा घाइते भएका छन् । एमालेले घटनाको निन्दा गर्दै आक्रमणकारीलाई तत्काल कारबाहीको माग गरेको छ ।
















प्रतिक्रिया