
काठमाडौँ, २४ वैशाख । काठमाडौँको राष्ट्रियसभा गृहमा नमुना मतदान गरिएको छ ।
शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय काठमाडौँले निर्वाचनमा खटिने जनशक्तिको अभ्यासका लागि नमुना मतदान कार्यक्रम राखेको हो ।
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि खटिने कर्मचारीको तालिमको सिलसिलामा नमुना मतदान गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।















प्रतिक्रिया