७ कार्तिक २०८३, शनिबार

कर्णालीमा डुबेर बे‍पत्ताको शव फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


बर्दिया, २४ वैशाख । मधुवन नगरपालिका–३ धनौराका २४ वर्षीय दिलिप थारुको शव शनिबार सशस्त्र प्रहरी बलको गोदाखोरले फेला पारेको छ ।

बिहीबार दिउँसो करिब ४ बजे कर्णाली नदीको भँगालो गेरुवा नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । गेरुवा नदीमा डुंगा र अन्य माध्यमबाट खोजतलासपछि फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।