७ कार्तिक २०८३, शनिबार

एक थान कटुवा पेस्तोल सहित पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, २३ वैशाख । लमही नगरपालिका-३ मझगाउँस्थित प्रतिक्षालयबाट एक थान कटुवा पेस्तोल सहित भारत घर बताउने १९ वर्षीय सोमु बिकलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनले कटुवा पेस्तोल कम्मरमा लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उक्त पस्तोल सहित उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।