८ कार्तिक २०८३, आइतबार

काठमाडौँमा हल्का वर्षा, दिउँसो देशका धेरै ठाउँमा पानी पर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ वैशाख । काठमाडौँ उपत्यकासहित गण्डकी प्रदेशका केही ठाउँमा हल्का पानी परेको छ ।

आज दिउँसो पनि देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको मौसमविद्ले जानकारी दिए ।

भोलि पनि देशका धेरै ठाउँको मौसम यस्तै रहने मौसमविद्ले बताएका छन् । भोलि पनि पहाडी क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षाको अनुमान छ ।