
काठमाडौँ, २२ वैशाख । चितवनको भरतपुर महानगरपालिकाकी मेयरकी उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेनु दाहाललाई जसरी पनि जिताउन भरतपुर पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसबाट बागी उम्मेदवार बनेका जगन्नाथ पौडेललाई भेट गर्दैछन् ।
देउवाले पौडेललाई उनकै निवास पुगेर भेट्न लागेका हुन् ।
देउवाले पौडेललाई भेटेर उनको उम्मेदवारी निष्क्रिय बनाउने दाउमा छन् । त्यसपछि देउवा माओवादीकी रेणुलाई निश्चिन्त बनाउन चाहन्छन् ।















प्रतिक्रिया