
हेटौँडा, १८ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आइतबार हेटौँडा पुगेका छन् ।
मजदुर दिवसको अवसरमा नेकपा (एमाले) मकवानपुरले आयोजना गरेको वृहत आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओली हेटौँडा पुगेका हुन् ।
उनलाई हेटौँडा विशाल जनसभाले स्वागत गरेको छ ।
हेर्नुस् फोटोफिचर:

















प्रतिक्रिया