८ कार्तिक २०८३, आइतबार

६ महानगर र भक्तपुरका नगरपालिकाको मतपत्र छपाई सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ वैशाख । निर्वाचन आयोगले देशका ६ महानगरपालिका र भक्तपुर जिल्लाका लागि मतपत्र छपाई सुरु गरेको छ ।

आइतबार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतपत्र छपाईको काम अन्तिम चरणमा पुगेको बताए ।

पौडेलले महानगरपालिकाका लागि छपाई भइरहेको मतपत्रमा कुनै दलले कुनै वडामा मात्र उम्मेदवार दर्ता गरेको भएपनि सो दलको चिन्ह प्रमुख पददेखि वडा सदस्यसम्मको लहर छापिने जनाए ।

उनले आयोगले सामाजिक सञ्जाल अनुगमनका लागि टिम समेत बनाएको पनि जानकारी दिए ।