१ कार्तिक २०८३, आइतबार

जिम्बावे‘ए’ सँग नेपाल ६ विकेटले पराजित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ वैशाख । नेपाली राष्ट्रिय क्रिकेट टोली जिम्बावे‘ए’ सँग ६ विकेटले पराजित भएको छ ।

आइतबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको १८२ रनको लक्ष्य पछ्याएको जिम्बावे‘ए’ले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर १८५ रन बनाएको थियो ।