७ कार्तिक २०८३, शनिबार

कुन जिल्लाको मतपत्र कस्तो छ ? (नमूना मतपत्रसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ वैशाख । वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले नमूना मतपत्र सार्वजनिक गरेको छ ।

आयोगले शनिवार जिल्लागत नमूना मतपत्र सार्वजनिक गरेको हो ।

आयोगले काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर तथा विराटनगर, वीरगन्ज र भरतपुरको नमूना मतपत्र पनि सार्वजनिक गरेको छैन ।

६ ओटा महानगरपालिका र भक्तपुरमा पछि मतपत्र छाप्ने आयोगले जनाएको छ ।

यस्ता छन् नमुना मतपत्रः

आफ्नो जिल्लाको मतपत्र हेर्न यहाँ क्लिक गर्नुहोस्ः