१ कार्तिक २०८३, आइतबार

नेपाल र जिम्बावे ए बीचको खेल रोकियो, आइतबार हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ वैशाख । नेपाल र जिम्बावे ए बीचको खेल वर्षाका कारण स्थगित भएपछि खेलतालिका परिमार्जन भएको छ ।

शनिार विहान ९ः३० बजे हुने भनिएको खेल अब आइतबार मात्रै हुने भएको छ । खेलतालिकामा परिमार्जन गर्दै नेपाल क्रिकेट संघ क्यानले टी–२० पहिला गराउन लागेको छ ।

क्यानले खेलतालिका परिमार्जन गर्दै आइतबारदेखि टी–२० खेल हुने जनाएको छ ।

तीन खेलको टी–२० शृंखलापछि तीन वटा एकदिवसीय खेल हुनेछ ।