सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

वर्षाका कारण जिम्बावे र नेपालको खेल रद्द

दैनिक नेपाल २०७९ वैशाख १७ गते १२:५२

काठमाडौँ, १७ वैशाख । वर्षाका कारण जिम्बावे र नेपालबीच शनिबार हुने भनिएको खेल रद्द गरिएको छ । लगातारको वर्षाका कारण आजको खेल रद्द गरिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

आजको खेल अर्को तालिकामा मिलाइने क्यानले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित