
काठमाडौं, १४ वैशाख। नेत्र विक्रम चन्द विप्लवले नेपाल कम्युनिस्ट पार्टीका दुई शक्तिशाली नेता हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोलालाई पदमुक्त गरेका छन्।
पार्टी हितविपरित अन्तरवार्ता दिने र नेतृत्वको बदनाम गरेको भन्दै जिम्मेवारीमुक्त गरिएको विप्लवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
हेर्नुहोस् विज्ञप्ति
















प्रतिक्रिया