९ कार्तिक २०८३, सोमबार

कांग्रेसद्वारा सुदूरपश्चिम प्रदेशसभा सदस्य मल्ल पार्टीबाट निष्कासित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ वैशाख । नेपाली काँग्रेसले डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल कारवाी गरेको छ ।

मल्ललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी काँग्रेसले निष्काशन गरेको हो ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको विधान २०१७ विपरित गतिविधि गरेको पार्टीबाट निष्काशन गरिएको जनाए ।