९ कार्तिक २०८३, सोमबार

उम्मेदवारी बदरको माग गर्दै ललितपुर मेयरका उम्मेदवार चिरिबाबुविरुद्ध २ अर्ब बेरुजु फर्छ्यौट नगरेको उजुरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ वैशाख । सत्तारुढ पाँच दलीय गठबन्धनबाट ललितपुर महानगरपालिकाको मेयरका उम्मेदवार चिरिबाबु महर्जनविरुद्ध निर्वाचन अधिकृत समक्ष विरोधको उजुरी परेको छ ।

उनीविरुद्ध आफ्नो कार्यकालको २ अर्ब १५ करोड बेरुजु पर्छ्यौट नगरेको दावी विरोध परेको हो ।

ललितपुर वडा नम्बर १८ का गोपाल डंगोलले हालका मेयर महर्जनले दावी विरोध दर्ता गराएका हुन् ।

डंगोलले संस्थागत र व्यक्तिगत बेरुजुको प्रमाण पेश गरेको बताउँदै उनको उम्मेदवारी रद्द हुनुपर्ने माग राखेका छन् ।

त्यस्तै महानगरपालिकाकै वडा नम्बर ५ को वडाध्यक्ष पदमा उम्मेदवार बनेका कांग्रेसका सञ्जीव पाण्डे राष्ट्रिय खेलकुद परिषद्को कर्मचारी भई सरकारी सेवा सुविधामा हालसम्म एन्फा सातदोबाटोमा कार्यरत रहेको दाबी गर्दै उजुरी परेको छ ।

यस्ताे छ उजुरी: