९ कार्तिक २०८३, सोमबार

मनाङबाट उदायो सूर्य, नार्पाभूमि गाउँपालिका उपाध्यक्षमा लामा निर्विरोध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मनाङ, १३ वैशाख । मनाङको नार्पाभूमि गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार मिङमर फुन्चो लामा निर्विरोध भएका छन् ।

निर्वाचन आयोगले सोमबारसम्म दिएको मनोनयन दर्ताको निर्धारित समय अवधिमा उपाध्यक्षमा लामाको मात्रै एकल उम्मेदवारी दर्ता भएसँगै उनी निर्विरोध भएका हुन् ।

यसअघि पनि डोल्पा, ताप्लेजुङ, रसुवालगायतका जिल्लाका केही स्थानीय तहमा एमालेका उम्मेदवारहरु निर्विरोध भएका छन् ।